🎹 Chordroom

Your Song Chords & Lyrics Database

Bachau - Albatross Chords

Chords: Abmaj7, Bb

More chords by Albatross

Genre: pop, rock, indie


[Verse 1]
Abmaj7 Bb
के यही हो अस्तित्व मेरो
Abmaj7
जीउनु बाँकी नै थीयो
Bb
कजाउन नसकेपछि
Abmaj7
ईच्छा नी मर्दै गयो
Bb
अब कहिल्यै नभेटिने डरले
Abmaj7
आत्ती चिच्च्याई बसे
Bb
अनी संसारलाई त्याग्ने विचारमा
Abmaj7
वहुलाई मात्ती हिंडे

[Verse 2]
Bb
के यही नै हो भाग्य मेरो
Abmaj7
विश्वासै गर्न नी गार्हो
Bb
नचाही अपनाए पनि
Abmaj7
तिमीलाई गुमाए पनि
Bb
जुन कहिल्यै नपाउने आशामा
Abmaj7
अरूमै तिमी खोजी बसे
Bb
त्यही कहिल्यै नपाउने आशामै
Abmaj7
तिमी ठानी अरू नै रोजें

[Chorus]
Abmaj7 Bb
.......बचाऊ मलाई
Abmaj7
म आफै संग बोली रहेछु
Bb
बचाऊ बचाऊ मलाई
Abmaj7
म आफ्नै रचनामा भुली रहेछु
Bb
बचाऊ बचाऊ मलाई
Abmaj7
म आफ्नै कल्पनामा डुवी रहेछु
Bb
बचाऊ बचाऊ मलाई

[Chorus]
Abmaj7 Bb
.......बचाऊ मलाई
Abmaj7
म आफै संग बोली रहेछु
Bb
बचाऊ बचाऊ मलाई

More Albatross Songs

ChordRoom - Free Guitar & Piano Chords