Ek Din Maile - Bhakta Raj Acharya Chords
Chords: F, C, Am, Bm, Gm, Em, Bb, Dm
More chords by Bhakta Raj Acharya
Genre: classical, folk, devotional
[Refrain]
F C F Am Bm
एकदिन दिन मैले प्रभुसङ्ग सोधेँ कसरी शान्ति मिल्छ
Am F
कस्तो कस्तो कर्म गरे पछी
Am F
कस्तो कस्तो कर्म गरे पछी
F Gm F
प्रभुको दर्शन मुक्ति मिल्छ
F Gm F
प्रभुको दर्शन मुक्ति मिल्छ
[Verse 1]
Em F Em Gm F
सत्कर्म नभै चित्त शुद्ध हुदैन, चित्त शुद्ध नभै सन्तोष हुदैन
F Am Bb F
सन्तोष नभै मन स्थिर हुदैन, मन स्थिर नभैकन शान्ति हुदैन
F
एकदिन दिन मैले प्रभुसङ्ग सोधेँ
[Verse 2]
Em F Em Gm F
मोह बासना क्रोध नगैकन कर्म ज्ञान र भक्ती हुदैन
F Dm
महाज्ञानको तेस्रो आँखा
F Dm Bb
महाज्ञानको तेस्रो आँखा
F
नखुली जिवको मुक्ति हुदैन
F
एकदिन दिन मैले प्रभुसङ्ग सोधेँ
[Verse 3]
C Am Gm F
अरुको घातमा माथ घुमाए मन मनको इश्वर हाँस्दैन
C Am Gm F
अरुको घातमा माथ घुमाए मन मनको इश्वर हाँस्दैन
F Dm
छ्म छम इश्वर भित्र ननाची
F Dm Bb
छ्म छम इश्वर भित्र ननाची
F
शब्दब्रम्हको नाद हुदैन
F
एकदिन दिन मैले प्रभुसङ्ग सोधेँ
[Verse 4]
Em F Em Gm F
शब्दब्रम्ह्को नाद नभैकन ज्ञान बुद्धिको मेल हुदैन
F Dm
ज्ञान बुद्धिको मेल नभैकन
F Dm Bb
ज्ञान बुद्धिको मेल नभैकन
F
महाज्ञानको उदए हुदैन
F
एकदिन दिन मैले प्रभुसङ्ग सोधेँ
[Verse 5]
Em F Em Gm F
महाज्ञान को उदए नभैकन जीव यो करदम बन्दैन
Em F Em Gm F
महाज्ञान को उदए नभैकन जीव यो करदम बन्दैन
F Dm
हरदम करदम नबने सम्म
F Dm Bb
हरदम करदम नबने सम्म
More Bhakta Raj Acharya Songs
ChordRoom - Free Guitar & Piano Chords