🎹 Chordroom

Your Song Chords & Lyrics Database

Lakhau Koshis - Raju Lama Chords

Chords: Am, G, Dm, Em

More chords by Raju Lama

Genre: folk, pop, world


[Verse 1]
Am G
(लाखौं कोशिस गर्दा पनि
Am
तिमीलाई भुल्न गार्‍हो भो)२

[Verse 2]
Am Dm
(यस्तो लाग्छ अब त
G Am
बाँच्न पनि सार्‍हो भो)२

[Verse 1]
Am G
लाखौं कोशिस गर्दा पनि
Am
तिमीलाई भुल्न गार्‍हो भो

[Verse 3]
Am G Em
छाँया बन्थ्यौ तिमी मेरो
Am G Am
मिर्मिरेमा ओझेलै पार्‍यौ
Am G Em
कहिले छुट्न नसकिने
Am G Am
जालमा पारि छाडि दियौ

[Verse 2]
Am Dm
यस्तो लाग्छ अब त
G Am
बाँच्न पनि सार्‍हो भो

[Verse 1]
Am G
लाखौं कोशिस गर्दा पनि
Am
तिमीलाई भुल्न गार्‍हो भो

[Verse 4]
Am G Em
शुन्यतामा अल्झाएर
Am G Am
न त कहिँ जान दियौ
Am G Em
बैंश छदैं मृत्यु रोज्ने
Am G Am
बाध्यतामा पारी दियौ

[Verse 2]
Am Dm
यस्तो लाग्छ अब त
G Am
बाँच्न पनि सार्‍हो भो

[Verse 1]
Am G
लाखौं कोशिस गर्दा पनि
Am
तिमीलाई भुल्न गार्‍हो भो

More Raju Lama Songs

ChordRoom - Free Guitar & Piano Chords