Muglan Dashain Aayo - Misc Soundtrack Chords
Chords: G, Em, Am, D, A, A7, Am7
More chords by Misc Soundtrack
Genre: romantic, folk, nepali
[Intro]
G Em G Em
चरिररि ररिरै चरिररि ररिरै चरिररि ररिररिरै
G Em G Em
चरिररि ररिरै चरिररि ररिरै चरिररि ररिररिरै
G Em G Em Am
वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो
G Em G Am G
नेपालीजनको महान पर्व आँगनमा आइपुग्यो
G Am G D Em G
हो दशैं आयो हो दशैं आयो
G Am G D Em G
हो दशैं आयो हो दशैं आयो
[Verse 1]
G Am G Am G
कोदो फुल्यो बारीमा लरिलै धानको बाला झुल्यो खेतैमा
G Am G Am G
कति राम्री देखिन्छौ बरिलै जमरा र रातो टिकैमा
G Am G Am G
साइको घडी हातैमा लरिलै ढाका टोपी ढल्कियो शिरैमा
G Am G Am G
तिमीलाई नि सुहाउँछ बरिलै जमरा र रातो टिकैमा
G Am G D Em G
हो दशैं आयो हो दशैं आयो
[Verse 2]
G Em G Am D G
पिढिमा बसी औला भाँची छोराको आउने दिन गन्दैथिन X2
G A G A A7 Am7 G
दशैंको दिन ति बुढी आमै आइपुग्दा छोरो दंगैछिन
G Em G Em G
भदौरे झरी छुटेर जाँदा आसोजमा नौलो रंग छाउँछ
G A G A Am G
ठुला को हात सानाको माथ आशिष दिदै दशैं आउछ
G Am G Am G
एक्लै भयौ चमेली लरिलै राख मलाइ पिङ्गको सिटैमा
G Am G Am G
कति राम्री देखिन्छौ बरिलै जमरा र रातो टिकैमा
[Verse 3]
G Em G Am D G
फुल्दछन खुशी जमरा भरि निधारमा अछेता हाँस्दछन्
G A Am G
मुग्लानै जाने आफन्तलाइ घर आउ भनि डाक्दछन्
Em G
हो ति पल्ला घरे लाहुरे दाइले परदेशको कोसेली बाड्दैछन
G A G A Am G
लाहुरेनी भाउजु मुसुमुसु हास्दै भित्र र बाहिर गर्दैछिन
[Outro]
G Am G Am G
कोदो फुल्यो बारीमा लरिलै धानको बाला झुल्यो खेतैमा
G Am G Am G
नेपालीलाइ सुहाउछ बरिलै जमरा र रातो टिकैमा
G Am G D Em G
More Misc Soundtrack Songs
ChordRoom - Free Guitar & Piano Chords