Badal Sari - Swar Chords
Chords: G, D, C, Bm, Am
More chords by Swar
Genre: hindustani classical, light classical, fusion
[Verse 1]
G D
बादल सरी वरि परि पछि लाग्ने छु
C D G D
बाडुल्की बनेर पछाउने छु
G D
हावा सरी अगी पछि बेरेरै
C D G D
मेरा मायाहरु ले ढाकेर
C D
सम्झना बनि साथ दिनेछु
C D
म छाया बनि आउला
C Bm
जहाँ गए पनि मेरा याद हरु
Am D
म गडिएरै रहौला
C Bm
सहारा बनेरै म उभिउला
Am D
आधिनै आए नि
C D
तिम्रै लागि
[Chorus]
G D
बादल सरी वरि परि पछि लाग्ने छु
C D G
बाडुल्की बनेर पछाउने छु
[Verse 2]
G D C D
जिन्दगी भरिको लागि साथ दिरहनु
G D C D
घाम बनेरै उदाउनु किरन बनि रहनु
C Bm Am D
आकाश सचि मायाको निभाई रहनु है
C Bm Am D
जहाँ हुन्छु जे गरेनी नबिर्सी दिनु है
[Chorus]
G D
बादल सरी वरि परि पछि लाग्ने छु
C D G
बाडुल्की बनेर पछाउने छु
[Bridge]
C Bm
समय बगी देला छोपउला यी सब
Am D
हाँसेरै दिउला जीवन तिम्रै लागि
C Bm
नदेखे पनि सधैं माया छ धेरै धेरै
Am D G D
सम्झी राख्नु है भेटुँन जेल लाई
[Outro]
G D
बादल सरी वरि परि पछि लाग्ने छु
C D G D
बाडुल्की बनेर पछाउने छु
G D
हावा सरी अगी पछि बेरेरै
C D G D C
More Swar Songs
ChordRoom - Free Guitar & Piano Chords