🎹 Chordroom

Your Song Chords & Lyrics Database

Bolaun Bhane Timilai - Badri Durga Kharel Chords

Chords: F, Dm, C, Bb

More chords by Badri Durga Kharel

Genre: folk, pop, nepali


[Chorus]
F Dm
बोलाउँ भने तिमीलाई बात लाग्ने डर
C F
(नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर )२]२

[Verse 1]
Bb F
(आँखा भरी तिम्रो माया मुटु भरी माया
Bb Dm
जता हेर्‍यो त्यतै देख्छु तिम्रै तिम्रै माया )२
Dm F Dm
कहाँ राखुँ कता सजाँउ यति धेरै माया
Dm C F
गीत बनाई गाइरहुँ कि तिम्रा सबै माया

[Chorus]
F Dm
बोलाउँ भने तिमीलाई बात लाग्ने डर
C F
(नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर )२

[Verse 2]
Bb F
(शीतको थोपा जूनको किरण तिम्रै धेर माया
Bb Dm
फूलको रुप दिलको मुर्ति तिम्रै मात्र माया )२
Dm F Dm
कति चोखो कति मिठो तिम्रै सारा माया
C F
माला गाँसी लगाई रहुँ कि तिम्रा सबै माया

[Chorus]
F Dm
बोलाउँ भने तिमीलाई बात लाग्ने डर
C F

ChordRoom - Free Guitar & Piano Chords