🎹 Chordroom

Your Song Chords & Lyrics Database

Baaki - Bartika Eam Rai Chords

Chords: G, D, Cinema, Cadd9, Cm

More chords by Bartika Eam Rai

Genre: r&b, hip hop, pop


[Verse 1]
G D
Cinema धेरै हेर्ने गर्छु
Cadd9 D
एक्लो जुन देख्यो कि गाउन मन लाग्ने
G D
सङ्गीत बेसी सुनेर हो कि
Cadd9 D
पानी पर्यो कि भिज्न मन लाग्ने

[Chorus]
G D
भावना प्रदर्शन गर्न सक्ने
Cadd9 D
साहसी म धेरै मान्छे हैन
G D
सक्किसकेको यो जिन्दगीमा
Cadd9 D
-----तिमी आयौ काहाँदेखि

[Verse 2]
G D
के सही, के गलत हो?
Cadd9 D
फुस्रो गणितमा यसै फसेको थिए
G D
दुई प्रतिशत पनि तल-माथि नहोस्
Cadd9 D
भविष्य खै के मैले सोचेको थिए
G D Cadd9 D
पुराना संसारबाट --भागेको थिए
G D Cadd9 Cm
अनि, ओई साथी सोचेजस्तै भयो के तेरो जीन्दगी

[Chorus]
G D
भावना सबै लुकाइसकेको
Cadd9 D
साहसी म धेरै मान्छे हैन
G D
सक्किसकेको यो जिन्दगीमा
Cadd9 D
-----तिमी आयौ काहाँदेखि

[Instrumental]
G D Cadd9 D

[Verse 3]

(Strum once)
G D Cadd9 D
म सक्दिन, ----- संसारसित हारेको थिए

(Strum once)
G D Cadd9 D
म केही हैन ---- संसारलाई विश्वास गरे

More Bartika Eam Rai Songs

ChordRoom - Free Guitar & Piano Chords