Khai - Bartika Eam Rai Chords
Chords: Em, C, D, Am
More chords by Bartika Eam Rai
Genre: electronic, pop, r&b
[Intro]
Em
बिहानी सबेरै जुरुक्क उठेर
C
दुगुर्छौ खै के लक्ष्य समात्न
Em
रहरको कथा हो, थोत्रो, रित्तो
C
एका एक गुम्सिएको
Em D
साझा बस को एउटा कुनामा
C
टोलाउदै बित्यो जिन्दगानी
Em
त तिम्रै अगाडी ऒइलिदैछ
C
के गर्यौ आखिर खुशी को लागि?
[Pre-Chorus]
D C
सपना को घर तिम्रो
D C
एकादेशमा ठडाएथ्यौ
D C
पुर्दैछौ आज आफ्नै सपनालाई
D Am
निर्दोष तिमि आफैलाई नसोची
[Chorus]
C D C Am
जाऊ हराउ खुशीमा तृप्त तिमि तिमीलाई नै पाउ
C D
हेर न आफुलाई तिमी
D C
कति भयो खुलेर हासेको
C D
कति भयो निर्धक्क बाचेको
[Bridge]
Em
खोजिहिड्यौ माया सारा खोक्रो
C
पसलहरुमा तर कहिले
Em
बुझ्न सकेनौ आखिरमा भावना
C
बद्लन्छन मौसमैसरि
Em
चहार्छौ गल्लि सम्झनामा
C
चिहाउछौ बादल लाई एकोहोरो
Em
किन बुजेनौ आज सम्म
C
समय त्यो गयो अगाडी बढ न
[Pre-Chorus]
D C
सपना को घर तिम्रो
D C
एकादेशमा ठडाएथ्यौ
D C
पुर्दैछौ आज आफ्नै सपनालाई
D Am
निर्दोष तिमि आफैलाई नसोची
More Bartika Eam Rai Songs
ChordRoom - Free Guitar & Piano Chords