Kaalpanik - Maayajastai - Bartika Eam Rai Chords
Chords: Am, Em, F, G
More chords by Bartika Eam Rai
Genre: electronic, experimental, bangla
[Verse 1]
Am Em
सुनेजस्तै बग्ने रहेछ
F G
हावाको वेगमा यो झरी
Am Em
नहुने रहेछ कहिले
F G
एकनास
Am Em
मायाका कुरा नसाटि
F G
कलेजीमा गासिदियौ
Am Em
जुनीभरि तिम्रै चाहना
F G
कसोगरि साचिदियौ ?
Am Em
शहरभरि गुनासो गरेछौ
F G
सकेसम्म म तिम्रै रहेको हु
Am Em
आखिरीमा सत्य यो पनि रहेछ
F G
चलेसम्म सास चल्ने मुटु
[Chorus]
Am Em
हावासंग सोध्छु म
F G
ती मायाजस्ता कुरा
Am Em
समय जति अघि बढ्यो
F G
उती लाग्छ थियो कल्पना
[Verse 2]
Am Em
आफूभन्दा बेसी चिनेसरि
F G
थाहै नपाई तिम्रै भएछु म
Am Em
कति दयनीय भावना पनि
F G
भरोसाको काबिल रहेन यही
Am Em
एकैछिनमा अपरिचित बोलेका
F G
शब्द ती खै कता गए ?
Am Em
अरु त सबै निको होला
F G
कुनै समयमा संगै बाचेको
Am Em
संगै नाचेको संगै हासेको
F G
खै? कसरी निको हुने?
Am Em
तर पनि मुटु चलेकै छ
[Verse 3]
Am Em
शायद जीवन मेरो
F G
भ्रम नै बेसी भयो
More Bartika Eam Rai Songs
ChordRoom - Free Guitar & Piano Chords