🎹 Chordroom

Your Song Chords & Lyrics Database

Taral - Bartika Eam Rai Chords

Chords: Dm, Bb, Gm, C

More chords by Bartika Eam Rai

Genre: ethnic, folk, world


[Verse 1]
Dm
स्वार्थी अहम् काे गतिमा
Bb
हिँडी पुग्छु म कहाँसम्म?
Gm C
सिक्नु त छ मैले यहाँ
Dm
ठान्छु म निश्चित अचल छु
Bb
कति लाग्छ अझै बुझ्न?
Gm C
हुनुपर्ने हो म तरल (म तरल, म तरल, म तरल)
Dm Bb
एउटी एकोहोरो सानी खोली थिई
Gm C
उसलाई हेरी बस्थेँ म दिन भरि
Dm Bb
नदीमा सुरु भई नदीमा अन्त्य हुने

[Chorus]
Gm C
उसको जीवन भन खै के जीवन?
Dm Bb
म त खोलि भएछु, गुनासोबेगर बगिरहेछु
Gm C
सललल-सललल
Dm
खै के छ मेरो औचित्य?
Bb Gm C
मनैमनमा बोलिरहेछु, "बररर-बररर"

[Bridge]
Dm Bb
त्यही खोलीलाई रात-रात भरी (चाहनै)
Gm C Dm
चाहनै चिहाइरहेने एक्ली चन्द्रमा
Bb
गुड्थी आकाशमा (आकाशमा)
Gm C Gm C
अरुकै उजेलीलाई एक शब्दा बेगर बाँडिरहने

[Chorus]
Dm Bb
उसको जीवन भन खै के जीवन?
Gm C
म त जुन भएछु, दुख्दा पनि चम्किरहेछु
Gm C
चकमन्न-चकमन्न
Dm Bb
खै कोही यहाँ बोल्दैनन अचेल त
Gm C
चुपचाप-चुपचाप

[Refrain]
Dm Bb
रुरुरुरु, रुरुरुरु
Gm C
रुरुरुरु, रुरुरुरु
Dm Bb
रुरुरुरु, रुरुरुरु (वु, हु, हु)
Gm C
रुरुरुरु, रुरुरुरु

More Bartika Eam Rai Songs

ChordRoom - Free Guitar & Piano Chords