🎹 Chordroom

Your Song Chords & Lyrics Database

धुन Dhoon A Musical Beginning - Ujjwal Saagar Chords

Chords: D, Bm, G, A, F#m, D7, Em, End..

More chords by Ujjwal Saagar

Genre: hindustani classical, instrumental, fusion


[Intro]
D Bm G A D

[Verse 1]
D F#m Bm
म देख्छु तिम्रै प्रतिबिम्ब
G A
मेरो हरेक धुनमा
D F#m Bm
हिड्दै छन यी औंलाहरु
G A
तिमिलाई खोज्न पियानोमा

[Prechorus]
D F#m Bm
आवाज तिमीले बोलेजस्तो
A D
कतै मनले खोजे जस्तो
F#m D7
आवाज तिमीले बोलेजस्तो
A D
कतै मनले खोजे जस्तो

[Chorus]
Bm G A
म धून खोज्नेछु प्यारको
D A G D
एउटा मिठो संसारको ...
Bm G A
म धून खोज्नेछु प्यारको
D A G D
एउटा मिठो संसारको ...

Music..

[Verse 2]
D D
मलाइ येतैकतै हुनुछ सधैं
D G
तिम्रै नजिक आसपास
G A
म चाहन्छु मेरा, धुनहरुले
A G D
पाउन तिम्रो सास
D F#m
मलाइ येतैकतै हुनुछ सधैं
D7 G
तिम्रै नजिक आसपास
Em A
म चाहन्छु मेरा, धुनहरुले
A G D
पाउन तिम्रो सास
D F#m Bm
म सुन्छु तिम्रै आवाज
G A
मेरो हरेक धुनमा
D F#m Bm
हिड्दै छन यी औंलाहरु
G A
तिमिलाई खोज्न पियानोमा

[Prechorus]

More Ujjwal Saagar Songs

ChordRoom - Free Guitar & Piano Chords