🎹 Chordroom

Your Song Chords & Lyrics Database

The Unloved । Parityakta । Sunana Timi Khusi Ta Chhau Ni - Ujjwal Saagar Chords

Chords: D, G, A, C, A7, Dmaj7, Bm, Em, F#, F#m

More chords by Ujjwal Saagar

Genre: electronic, experimental, indie


[Verse 1]
D D
सुन न,तिमी खुसी त छौ नि ?
D
सुन न,
D G D
सिमलको भुवाँसरि उडि गएथ्यौ
D
कति माथी पुग्यौ ?
G A
र छोड्यौ मलाइ देख्न
D D
भन न, तिमी खुसी त छौ नि ?
D
भन न,

[Prechorus]
D
छोड न सपनाको कुरा
D G A
म बिपनासँग पनि डराउँदिन
C A7
तर एउटामा डुबिसकेको मान्छे
Dmaj7
त्यसरि अरु कसैमा हराउँदैन

[Chorus]
D Bm
पुग्नु मैले पनि छ
D G
जानू तिम्ले पनि छ
Em F# A7
यो बाटोले लान्छ कहाँ ?
D A
कसलाइ के थाह
D
भन न,
D
तिमी खुसी त छौ नि ?
D
भन न,

Music..

[Verse 2]
D
रातहरु यहाँ
Bm
कस्को अनिँदो छैन ?
D
हर कोहि एकान्तमा
G A
रोएकै हुन्छ !
F#m D7
जिन्दगी सधैं रमाइलो भैदिए
G
दु:खको गीत यहाँ ,
A
कोहि किन सुन्छ ?
D
यो सुतेको सुनसान
Bm
सडकले कुन सहरमा ब्युँझाउने हो
G A
कसलाइ के थाह
D
भनन,
D
तिमी खुसी त छौ नि ?
D
भन न,

More Ujjwal Saagar Songs

ChordRoom - Free Guitar & Piano Chords