Sannata - Ujjwal Saagar Chords
Chords: G, Em, C, Am, D, Bm
More chords by Ujjwal Saagar
Genre: hindi, rock, electronic
[Verse 1]
G Em G
जम्छ पानी, बग्दैन, र त बरफ बन्छ
G Em G
दुख्छ मुटु, देखिन्न, र त हरफ बन्छ
G Em G
जम्छ पानी, बग्दैन, र त बरफ बन्छ
G Em G
दुख्छ मुटु, देखिन्न, र त हरफ बन्छ
[Prechorus]
Em C G Am D C D
सुन यो चुपचाप दिलले, के भन्छ
[Chorus]
Am D C D G
यो सन्नाटा तिमीलाई सुनाउने मन छ
Am D C D G
यो सन्नाटा तिमीलाई सुनाउने मन छ
[Verse 2]
G C D G
ती ठाउँहरु,जहाँ हामी पुग्ने छैनौँ
G C G
ती किताबहरु, जहाँ आँखा कुद्ने छैनन
G Bm Em D
ती कमै सुनिइने गुमनाम गीतहरु
G D C D
यी सबैको र केवल, तिम्रो माया छ
[Prechorus]
Em C G D C D
सुन यो चुपचाप, दिलले के भन्छ
[Chorus]
Am D C D G
यो सन्नाटा तिमीलाई सुनाउने मन छ
Am D C D G
यो सन्नाटा तिमीलाई सुनाउने मन छ
[Verse 3]
G C D G
हामीले कहिल्यै, नगुनगुनाएका, भाका अनि
G C D G
म नहुँदा समीप, छल्किने तिम्रा प्रेमिल, आँखा पनि
G Bm Em D
म जस्तै लाग्ने तिम्रा अधुरा रहरहरु
G D C D
यी सबैको र केवल तिम्रो माया छ
[Prechorus]
Em C G D C D
सुन यो चुपचाप, दिलले के भन्छ
[Chorus]
Am D C D G
यो सन्नाटा तिमीलाई सुनाउने मन छ
Am D C D G
यो सन्नाटा तिमीलाई सुनाउने मन छ
G Em G
जम्छ पानी, बग्दैन, र त बरफ बन्छ
More Ujjwal Saagar Songs
ChordRoom - Free Guitar & Piano Chords