Malai Ta Timilai Maya Garna Pugekai Chhaina - Ujjwal Saagar Chords
Chords: G, Em, C, Em7, Cmaj7, D, Cadd9, End..
More chords by Ujjwal Saagar
Genre: devnagari, hindi, rock
[Intro]
G Em C
[Verse 1]
G Em7
एउटै आकाश मुनि
Cmaj7 D
बतासको सुस्केरासँगै
G Em7
कैयौँ रातमा अब
Cmaj7
हामिले हाम्रो प्रेमको
D
गीत गाउनु छ ।
[Chorus]
G
यो रातको मिर्मिरे
Cadd9 D
ढलोस म चाहन्न
G Em7
समय किन यहाँ कतै अल्झिँदैन
G Em7
समय किन यहाँ कतै अल्झिँदैन
Cadd9 D G Cadd9
मलाई त तिमीलाई माया गर्न पुगेकै छैन ।
G D G Cadd9
मलाई त तिमीलाई माया गर्न पुगेकै छैन ।
[Verse 2]
G
लेखिएका शब्दहरु
Em7 Cadd9
तिम्रै आकृती बनाउन तम्सी रहन्छ्न ।
G Em7
र त च्यातिएका पन्नाहरु फाल्न सकेको छैन
Cadd9 G
बर्शौ देखि खात लागेका छ्न
G
लेखिएका शब्दहरु
Em7 Cadd9
तिम्रै आकृती बनाउन तम्सी रहन्छ्न ।
G Em7
र त च्यातिएका पन्नाहरु फाल्न सकेको छैन
Cadd9 G
बर्शौ देखि खात लागेका छ्न
[Prechorus]
Cadd9 D
ओइलिएका फुलहरुले नभरिउन खल्तीहरु
Cadd9 D
फेरि कुनै दिन सोचौँला जे जे भए गल्तिहरु
[Chorus]
G
यो रातको मिर्मिरे
Cadd9 D
ढलोस म चाहन्न
G Em7
समय किन यहाँ कतै अल्झिँदैन
G Em7
समय किन यहाँ कतै अल्झिँदैन
Cadd9 D G Cadd9
मलाई त तिमीलाई माया गर्न पुगेकै छैन ।
G D G Cadd9
मलाई त तिमीलाई माया गर्न पुगेकै छैन ।
G D G Cadd9
मलाई त तिमीलाई माया गर्न पुगेकै छैन ।
More Ujjwal Saagar Songs
ChordRoom - Free Guitar & Piano Chords